Sunday, April 12, 2015

संयुक्त राष्ट्र संघका सिद्धान्तहरु



संयुक्त राष्ट्र संघको बडापत्रको धारा १ मा उल्लेख भए बमोजिम यस संस्थाले निम्न सिद्धान्तको आधारमा कार्य सम्पादन गर्दछः

१. सबै सदस्यहरुबीच सार्वभौमिक समानता हुने,


२. सबै सदस्यहरुले बडापत्र अन्तर्गतका आफ्ना दायित्वहरु पालना गर्दछन्,


३. सबै सदस्यहरुले आफ्ना समस्याहरु अन्तराष्ट्रिय शान्ति सुरक्षा तथा न्यायमा खलल नपुग्ने गरी समाधान गर्नेछन् ।

४. कुनै पनि सदस्य राष्ट्रले अन्य राष्ट्रका विरुद्ध धम्की दिने वा शक्तिको प्रयोग गर्ने छैनन् ।

६. संयुक्त राष्ट्रसंघको सदस्य नभएका मुलुकहरुले पनि अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न आवश्यक मात्रामा बडापत्रका सिद्धान्तहरु अनुरुप व्यवहार गर्ने छन्,

७. कुनै राष्ट्रको पूर्णतया घरलु अधिकार क्षेत्रभित्र पर्ने मामिलाहरुमा संयुक्त राष्ट्रसंघलाई हस्तक्षेप गर्ने अधिकार हुनेछैन,

नेपालमा अहिलेसम्म जारी भएका ६ वटा संविधान..

नेपाल सरकार वैधानिक कानुन, २००४ – ६ भाग ६८ धारा १ अनुसूची

नेपालको अन्तरिम शासन विधान, २००७ – ७ भाग ७३ धारा ३ अनुसूची

नेपाल अधिराज्यको संविधान, २०१५ – १० भाग ७७ धारा ३ अनुसूची

नेपालको संविधान, २०१९ – २० भाग ९७ धारा ६ अनुसूची

नेपाल अधिराज्यको संविधान, २०४७ – २३ भाग १३३ धारा ३ अनुसूची


नेपालको अन्तरिम संविधान, २०६३ – २५ भाग १६७ धारा ४ अनुसूची (अनुसूची ३ निष्क्रिय)

नेपालले लगानी प्रवद्र्धन सम्झौता (BIPPA) गरेका मुलकहरु


फ्रान्स - सन् १९८३ मे २
जर्मनी - सन् १९६७ अक्टोबर २०
बेलायत - सन् १९९३ मार्च २
मौरिसस - सन् १९९९ अगष्ट ३
फिनल्याण्ड - सन् २००९ फेब्रुअरी ३
भारत - सन् २०११ अक्टोबर २१

विश्वका प्रमुख मरुभूमिहरु


सहारा (उत्तरी अफ्रिका) – ८४,००,००० वर्ग कि.मि.
अष्ट्रेलियन मरुभूमि (अष्ट्रेलिया) – १५,५०,००० वर्ग कि.मि.
अरेबियन मरुभूमि (साउदी अरेबिया, यमन) – १३,००,००० वर्ग कि.मि. 
गोबी मरुभूमि (मंगोलिया, चीन) – १०,४०,००० वर्ग कि.मि.
कालाहारी मरुभूमि (बोत्स्वाना) – ५,२०,००० वर्ग कि.मि.
तक्ला माकन (चीन) – ३,२०,००० वर्ग कि.मि.
सानोरा (संयुक्त राज्य अमेरिका) – ३,१०,००० वर्ग कि.मि.
नाविव (नामिबिया) – ३,१०,००० वर्ग कि.मि.
काराकुरम (तुर्केमेनिस्तान) – २,७०,००० वर्ग कि.मि.
थार (भारत) – २,६०,००० वर्ग कि.मि.

सन् २०१४ का विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिहरु


सन् २०१४ का विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिहरु
१. भ्लादिमिर पुटिन – रुस
२. बाराक ओबामा – अमेरिका
३. सि जिनपिङ – चीन
४. पोप फ्रान्सिस – रोमन क्याथोलिक चर्च
५. एन्जेला मर्केल – जर्मनी
६. जेनेट एलन – अमेरिका (वासिङ्टन डि.सी.)
७. विल गेट्स – बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसन (संसारकै धनी तथा माइक्रोसफ्टका मालिक)
८. मारियो ड्राघी – यूरोपेली केन्द्रीय बैंक
९. सरजे ब्रीन र ल्यारी पेज – गुगल
१०. डेभिड क्यामरुन – बेलायत
११. अब्दुल्लाह विन अव्दुल्लाह अजिज अल साउद – साउदी अरेविया
१२. वारेन वफेट – वर्कशासायर ह्याथवे
१३. लि केक्विआङ – चीन
१४. कार्लोस स्लिम हेलु – अमेरिका
१५. नरेन्द्र मोदी – भारतका प्रधानमन्त्री